संसद बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

संसद बैठक बस्दै

काठमाडौं, ३ भदौ । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आज दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बैठक बोलाइएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले लामो समयदेखि अवरोध गर्दै आएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने एमालेको माग र सरकारका अंगहरुलाई नै छानबिन गर्न दिनुपर्ने सत्ता पक्षको अडानका कारण संसद बैठक बस्न नसकेको हो ।

सदनको गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले शिर्ष नेतासहित सभामुखसँग पनि पटकपटक छलफल गरेका थिए ।

 

Leave a Reply

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

६ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

६ घन्टा अघि

Duel Bet: The Casino Showdown

६ घन्टा अघि