राष्ट्रिय सरोकार समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

काठमाडौ., २८ साउन । आज राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ । बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ ।

आजको बैठकमा नेपालमा जनसंख्याको अवस्था र भावी रणनीतिका बारेमा छलफल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);