समन्वय समितिको बैठक आज | ईमाउण्टेन समाचार

Our Network

जेठ २४ २०८०, बुधवार

समन्वय समितिको बैठक आज

काठमाडौं, १ चैत्र । आज राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबास्थित समितिको सभाकक्षमा बस्नेछ ।

बैठकमा बैठकमा राज्यका तीन तहबीचको अन्तरसम्बन्ध, समन्वय सम्बन्धी कानूनी व्यवस्था र यसको कार्यान्वयन, समस्या तथा चुनौति र भावी कार्यदिशाका बारेमा छलफल हुनेछ ।

Leave a Reply