राष्ट्रिय सरोकार समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

काठमाडौं, ११ जेठ । आज राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ । बैठक आज बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको सभा हलमा बस्नेछ ।

आजको बैठकमा नेपाल–भारत शान्ती तथा मैत्री सन्धि १९५० मा पुनरावलोकन गर्नुपर्ने विषय र नेपाल–भारत जलस्रोत सम्बन्धमा छलफल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);