पोखरा,सुर्खेतसहित ३ विमानस्थलमा उडान ठप्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

पोखरा,सुर्खेतसहित ३ विमानस्थलमा उडान ठप्प

काठमाडौं,२८ साउन । यतिबेला देशभर वर्षा भइरहेको छ । मौसम खराबीका कारण राजमार्ग मात्र होइन विमानस्थलका उडान पनि प्रभावित अबरुद्ध भएका छन् ।

प्रतिकुल मौसमका कारण आज ३ वटा विमानस्थलका उडान प्रभावित भएका हुन् ।

पोखरा र सुर्खेत विमानस्थलमा आज बिहानदेखि उडान बन्द भएका छन् । तुम्लिङटार विमानस्थलमा समेत आइतबारका लागि उडान रोकिएको बुझिएको छ ।

लगातार वर्षा भइरहेपनि काठमाडौं विमानस्थलमा भने नियमित उडान भइरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);