सिंहदरबारमा संवैधानिक परिषदको बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

जेठ २५ २०८१, शुक्रबार

सिंहदरबारमा संवैधानिक परिषदको बैठक सुरु

काठमाडौं । संवैधानिक परिषदको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो ।

परिषद्को बैठकले प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने बुझीएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदै छ ।

पदावधि सकिन एक महिना बाँकी छँदै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने संविधानी व्यवस्था छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);