महांकाल मन्दिरमा २ बजे राति ट्यांकर ठोक्किदा चालक गम्भिर घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

महांकाल मन्दिरमा २ बजे राति ट्यांकर ठोक्किदा चालक गम्भिर घाइते

काठमाडौं, १५ साउन । काठमाडौंको महांकाल मन्दिरमा आज बिहान पानी बोक्ने ट्यांकर ठोक्किदा चालक गम्भिर घाइते भएका छन् ।

त्रिपुरेश्वरबाट भोटाहिटीतर्फ जाँदै गरेको ना २ क ४० नम्बरको ट्यांकर बिहान २ बजेतिर मन्दिरको भित्तामा ठोक्किन पुगेको हो ।

चालक ओखलढुंगा चेतबहादुर खत्री गम्भीर घाइते भएका छन् । उनी हाल बसुन्धरा बस्दै आएका थिए ।

५९ वर्षीय खत्रीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । १२ हजार लिटर क्षमताको ठुलो ट्यांकरको ठक्करबाट मन्दिरको भित्तामा समेत क्षति पुगेको छ ।

अघिल्लो समाचार

पछिल्लो समाचार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);