प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ १० २०८१, बिहीबार

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कँदै

काठमाडौँ,१२ साउन । इटालीको भ्रमण सम्पन्न गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कदै छन् ।

संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन प्रचण्डसहितको टोली गत साउन ६ गते त्यसतर्फ प्रस्थान गरेको थियो ।

दाहालले ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई पनि सम्बोधन गर्नुभएको थियो । सो अवसरमा प्रधानमन्त्री दाहालले नेपालमा लागू गरिएको विद्यालय खाजा कार्यक्रम विद्यार्थीको स्वास्थ्य र समग्र शैक्षिक सुधारका लागि प्रभावकारी भएको बताएका थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);