धनकुटाबासीद्वारा काठमाडौंको माइतीघरमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

धनकुटाबासीद्वारा काठमाडौंको माइतीघरमा प्रदर्शन

काठमाडौं, २८ पुष । प्रदेश नं १ को राजधानी धनकुटालाई तोकिनु पर्ने माग गर्दै धनकुटाबासीले शुक्रबार प्रर्दशन गरेका छन ।

धनकुटालाई प्रदेश नम्बर १ को राजधानी तोकिनुपर्ने माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन । प्रदर्शनमा धनुकुटाबाट निर्वाचित सांसद् र विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता पनि सहभागी भएका थिए ।

सहभागीहरुले भौगोलिक अनुकुलता, पूर्वाधार र हावापानी हरेक दृष्टिकोणले प्रदेश नम्बर १ को राजधानीका लागि धनकुटा उपयुक्त भएको बताएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);