ललिता निवास प्रकरणमा थप एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार २ २०८१, शनिबार

ललिता निवास प्रकरणमा थप एक जना पक्राउ

lalitaniwas jagga prakaran

काठमाडौं, ७ साउन । काठमाडौंको बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

सरकारी जग्गा व्यक्तिको नाममा गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार तत्कालीन नापीका कर्मचारी अरूणकुमार श्रेष्ठलाई पक्राउ गरेको हो । उनलाई प्रहरीले जोरपाटीस्थित घरबाट पक्राउ गरेको हो।

श्रेष्ठलाई सरकारी जग्गा व्यक्तिको नाममा गर्नमा उनले पनि भूमिका खेलेका थिए । योसँगै यस प्रकरणमा पक्राउ परेका १९ जना सिआइबीको हिरासतमा छन्।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);