सीता दाहालको पार्थिव शरीर पशुपतितर्फ लगियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

सीता दाहालको पार्थिव शरीर पशुपतितर्फ लगियो

काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको पार्थिव शरीर अन्त्येष्टीका लागि पशुपतितर्फ लगिएको छ ।

बिहान ११ बजे श्रद्धान्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको स्वः दाहालको पार्थिव शरीर अन्तिम संंस्कारका लागि पशुपतितर्फ लगिएको हो ।

उनको राजकीय सम्मानसहित अन्त्यष्टी गर्ने आज बसेको मन्त्रिपरिषदको बैठकले निर्णय गरेको छ । स्व.दाहाललाई नेपाली सेनाको एक टुकडीद्वारा सलामी दिनेछ ।

स्व. दाहालको बुधबार बिहान ८ः३३ बजे उपचारका क्रममा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);