डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

पुष १७ २०८१, बुधवार

डलरको भाउ आज कति ?

us doller

काठमाडौं, २१ असार । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ २७ पैसा र विक्रिदर १३१ रुपैयाँ ८७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ८० पैसा र विक्रिदर १४३ रुपैयाँ ४५ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ४५ पैसा र विक्रिदर ८७ रुपैयाँ ८५ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);