आजको लागि यस्तो छ डलरको भाउ | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

आजको लागि यस्तो छ डलरको भाउ

काठमाडौं, १५ साउन । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ३० पैसा र विक्रिदर १३१ रुपैयाँ ९० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ६४ पैसा र विक्रिदर १४५ रुपैयाँ ३० पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ३१ पैसा र विक्रिदर ८७ रुपैयाँ ७१ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);