आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

काठमाडौं, १४ साउन । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ३० पैसा र विक्रिदर १३१ रुपैयाँ ९० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ८ पैसा र विक्रिदर १४४ रुपैयाँ ७४ पैसा रहेको छ ।

त्यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९९ रुपैयाँ २६ पैसा र विक्रिदर ९९ रुपैयाँ ७२ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);