आजको लागि यस्तो छ डलरको भाउ | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०७९, शुक्रबार

आजको लागि यस्तो छ डलरको भाउ

काठमाडौं, २० माघ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १८ पैसा र विक्रिदर १३१ रुपैयाँ ७८ पैसा रहेको छ ।

त्यसैगरी, एक युरोपियन युराको खरिददर १४४ रुपैयाँ ९ पैसा र विक्रिदर १४४ रुपैयाँ ७५ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९३ रुपैयाँ ३७ रुपैयाँ विक्रिदर ९३ रुपैयाँ ७९ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply