आयरल्याण्डलाई नेपालले दियो २६९ रनको लक्ष्य, गुल्शनको अर्धसतक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

आयरल्याण्डलाई नेपालले दियो २६९ रनको लक्ष्य, गुल्शनको अर्धसतक

काठमाडौं । आइसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि जारी खेलमा नेपालले आयरल्यान्डलाई २६९ रनको सामान्य लक्ष्य दिएको छ ।

नेपालले टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० आभेरमा ९ विकेट गुमाएर २६८ रन बनाएका हो । नेपालका लागि सन्दीप लामिछाने र गुल्शन झाँले उत्कृष्ट साझेदारी गरे । लामिछाने र गुल्शनले ७८ रनको साझेदारी गरेका हुन् । लामिछानेले ३० बलमा ३२ रन तथा झाले ४२ बलमा ५७ रन बनाएका हुन् ।

नेपालका लागि अर्जुन साउदले ८४ बलमा ४८ रन जोडे भने कुशल मल्लले ४४ रनको योगदान दिए ।

नेपालले आयरल्यान्डसँग आज पहिलो ओडिआई खेल खेल्दैछ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);