नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८२, बिहीबार

नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड आंशिक रूपमा खुलाइएको छ ।

बिहबार पहिरो खसेकै स्थानमा आज बिहान फेरि पहिरो खसेपछि अवरुद्ध भएको सडक आंशिक रूपमा खुलाइएको हो ।

इच्छाकामना गाउँपालिका ५ तीन किलोमा बिहान खसेको पहिरो एक्स्काभेटरको मद्दतले पन्छाइए पनि माथिबाट पहिरो खस्ने क्रम नरोकिएकाले सडक आंशिकमात्रै खुलेको प्रहरीले जनाएको छ ।

Leave a Reply