कोशी प्रदेशसभा बैठक भोलीसम्मका लागि स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

कोशी प्रदेशसभा बैठक भोलीसम्मका लागि स्थगित

काठमाडौं । कोशी प्रदेशसभा बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ । दलहरूबीच सहमति नभएपछि भोली बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागिसकेपछि दलका नेताहरूले आ–आफ्नो धारणा राखेका थिए । त्यसपछि सभामुख बाबुराम गौतमले साँझ ५ः२० बजेबाट बैठक स्थगित गरेका थिए ।

अर्को सूचना जारी गरेर राति ८ बजेसम्मका लागि स्थगित गरियो । तर, त्यसपछि बैठक बस्न सकेको थिएन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);