कोशी प्रदेशसभा बैठक आज पनि, कार्कीले पाउँला न विश्वासको मत ! | ईमाउण्टेन समाचार

Our Network

जेठ १९ २०८१, शनिबार

कोशी प्रदेशसभा बैठक आज पनि, कार्कीले पाउँला न विश्वासको मत !

काठमाडौं, १५ असार । कोशी प्रदेशसभा बैठक आज ११ बजेदेखि सुरु हुने भएको छ । दलहरूबीच सहमति नभएपछि बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको थियो ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागिसकेपछि दलका नेताहरूले आ–आफ्नो धारणा राखेका थिए ।

त्यसपछि सभामुख बाबुराम गौतमले साँझ ५ः२० बजेबाट बैठक स्थगित गरेका थिए ।

अर्को सूचना जारी गरेर राति ८ बजेसम्मका लागि स्थगित गरियो । तर, त्यसपछि बैठक बस्न सकेको थिएन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);