यस्तो छ पछिल्लो मौसम अवस्था, सतर्क रहन आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

यस्तो छ पछिल्लो मौसम अवस्था, सतर्क रहन आग्रह

काठमाडौं । हाल देशभर सामान्य देखि पूर्ण बदली रही लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको भईरहेको छ ।

२४ घण्टा सम्ममा भारी वर्षाको पनि सम्भावना रहेकोले भारी वर्षा, मेघ गर्जन र चट्याङ्ग, हावा हुरी, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

पछिल्लो ६ धण्टामा देशका धरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र लुम्बिनी, गण्डकी प्रदेशका केही स्थानमा भारी देखि धेरै भारी वर्षा भइरहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);