काठमाडौं, २६ पुष । घुम्नका लागि अति उत्तम देशहरुको सूचिमा नेपाल अग्रस्थानमा आउँछ । तर पर्यटन क्षेत्रको विकास लागि प्रभावकारी कदम चाल्न नसक्दा जति आउनुपर्ने हो, त्यति पर्यटक नेपाल आएका छैनन् ।
यद्यपी सन् २०१७ मा भने अहिलेसम्मकै सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन् ।




