लगातारको वर्षासँगै आएको लेदोसहितको पहिरोमा पुरिएर कम्तिमा १३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

लगातारको वर्षासँगै आएको लेदोसहितको पहिरोमा पुरिएर कम्तिमा १३ जनाको मृत्यु

america

एजेन्सी, २६ पुष । अमेरिकाको क्यालिफोर्नियामा लगातारको वर्षासँगै आएको लेदोसहितको पहिरोमा पुरिएर कम्तिमा १३ जनाको मृत्यु, २५ भन्दा बढी घाइते, पहिरोमा पुरिएकाको उद्दारकार्य जारी

लगातारको वर्षासँगै को बाढी तथा लेदोसहितको पहिरोका कारण दक्षिणी क्यालिफोर्नियामा मानवीय क्षति भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । क्यालिफोर्नियाको मोन्टेसिटोमा लेदोसहितको पहिरो गएको हो । पहिरोमा परेर कम्तिमा २५ जना घाइते भएका छन् ।

पहिरोमा पुरीएका दर्जन बढीको उद्धार गरिएको छ । बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धारको काम भइरहेको सरकारी अधिकारीले बताएका छन् । पहिरोले सबैभन्दा धेरै क्षति मोन्टेसिटोमा पुगेको छ । पहिरोले साना सवारी साधनहरु समेत बगाएको तथा सडकहरु अवरुद्ध भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);