संसारको सबैभन्दा गर्मीठाउँहरूमा हिमपात | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

संसारको सबैभन्दा गर्मीठाउँहरूमा हिमपात

एजेन्सी, २६ पुष । सहारा मरुभूमि संसारको सबै भन्दा गर्मी ठाउँ मध्य एक हो जहाँ हामी हिम पात भएको कल्पना पनि गर्न सक्दैनौ । तर यस ठाउँमा बिगत दुइ बर्ष देखी नियमित हिम्पात भएको छ ।

आइतवार,अल्जीरियामा रहेको ‘अइन सेफ्रा’ मरुभुमी जुन “गेटवे टू सहारा”को रूप मा चिनिन्छ, त्यहाँ १५ इन्च सम्मको हिम पत भएको अनुभब गरिएको छ ।

 

तस्बिर सौजन्य : सिएनएन

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);