‘हिम चितुवा’ उपनामले परिचित किर्तिमानधारी पर्वतारोही शेर्पाको निधन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

‘हिम चितुवा’ उपनामले परिचित किर्तिमानधारी पर्वतारोही शेर्पाको निधन

काठमाडौं, ५ असोज । ‘हिम चितुवा’ उपनाम पाउनु भएका किर्तिमानधारी पर्वतारोही आङरिता शेर्पाको सोमबार निधन भएको छ । ७२ बर्षिय शेर्पाको जोरपाटीस्थित आफ्नो छोरीको घरमा सोमबार विहान १० बजे निधन भएको हो ।

१० पटक विनाअक्सिजन सगरमाथा आरोहण गरेर विश्व विश्व किर्तिमान कायम गर्र्नुभएका शेर्पा लामो समयदेखि शेर्पा कलेजो र मस्तिष्क सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । उहाँको अन्त्येष्टि धार्मिक परम्पराअनुसार हुने बताइएको छ । जानकारी दिए । उहाँको जन्म सोलुखुम्बुमा भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);