सगरमाथा आरोहण गरेर फर्कदा फुर्वा शेर्पाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सगरमाथा आरोहण गरेर फर्कदा फुर्वा शेर्पाको मृत्यु

machapuchare himal

काठमाडौं, ४ जेठ । सगरमाथा आरोहण गरेर फर्कदै गर्दा आरोही फुर्वा शेर्पाको मृत्यु भएको छ ।

आरोहण सकेर बेसक्याम्प तर्फ फर्किदै गर्दा संखुवासभाका फुर्वा शेर्पाको निधन भएको नेपाली सेनाको सैनिक तथा जनसम्पर्क निर्देशानलयले जनाएको छ ।

नेपाली सेनाको सफा हिमाल अभियान २०२३ अन्तर्गत उनी सगरमाथा आरोहण गरेका थिए ।

फर्कने क्रममा सहसेनानी दीपेन्द्रसिंह खत्री अस्वस्थ्य भएपछि उनीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);