प्रदेशको राजधानी प्रदेश सभाले नै टुंगो लगाउँछ : मन्त्री बस्नेत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रदेशको राजधानी प्रदेश सभाले नै टुंगो लगाउँछ : मन्त्री बस्नेत

विराटनगर, २५ पुस । सुचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले प्रदेशको राजधानी प्रदेश सभाले नै टुंगो लगाउने बताएका छन् । विराटनगरमा भएको कार्यक्रममा बोल्दै मन्त्री वस्नेतले राजधानीको टुंगो लगाउने अधिकार संविधानले प्रदेश सभालाई दिएकाले सरकारले हस्तक्षेप नगर्ने स्पष्ट पारेका हुन् ।

सरकार गठनको अधिकार संविधानले संसदलाई दिएकाले संसदले पुर्णता पाए लगत्तै नयाँ सरकार बन्ने उनले बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले नै राजीनामा दिए नयाँ सरकार विस्तारको कार्यक्रम धारापमा पर्ने उनको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);