गोठमा सुतेका दम्पत्तिको कसले गर्यो हत्या ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाडौं, २३ जेठ । नवलपरासीमा खेतीपाति गर्दै आएका एक दम्पत्तिको विभत्स हत्या भएको छ । प्रतापपुर गाउँपालिका–८ पथलहनीका तीलकराम भेडिहार र उनकी श्रीमती निर्मला विभत्स हत्या गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

उनीहरुको प्रहरीको अनुसार टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । छोराछोरीलाई घरमा राखेर दम्पत्ति गोठमा सुत्न गएका थिए ।

गोठमै सुतिरहेको बेला उनीहरुलाई कसैले मारेको हुन सक्ने प्रारम्भिक अनुमान छ । उनीहरुको शव आँगनमा फालिएको अवस्थामा भेटिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);