आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

dollar

काठमाडौं, २३ जेठ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ९८ पैसा र विक्रिदर १३२ रुपैयाँ ५८ पैसा रहेको छ ।

त्यस्तै, आज एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ९ पैसा र विक्रिदर १४१ रुपैयाँ ७३ पैसा रहेको छ ।

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ९४ पैसा र विक्रिदर ८७ रुपैयाँ ३४ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);