डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८३, सोमबार

डलरको भाउ आज कति ?

काठमाडौं, १६ जेठ । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ९१ पैसा र विक्रिदर १३२ रुपैयाँ ५१ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ३५ पैसा र विक्रिदर १४१ रुपैयाँ ९९ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ २४ पैसा र विक्रिदर ८६ रुपैयाँ ६३ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply