सुनकोशीमा बस खस्यो, सिटिईभिटिका २ निर्देशकसहित ३ बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सुनकोशीमा बस खस्यो, सिटिईभिटिका २ निर्देशकसहित ३ बेपत्ता

Sunkoshi_Marin

काठमाडौं, १९ जेठ । आज सुनकोशी नदीमा बस खस्दा ३ जना बेपक्ता भएका छन् । मध्यपहाडी लोकमार्गमा पर्ने घुर्मी खुर्कोट खण्डको सिन्धुलीको गोलन्जर–७ लौकुनबाट सुनकोशी नदीमा बस खसेको प्रहरीले जनाएको छ ।

बसमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभिटी)का २ जना निर्देशकसहित ३ जना तथा गाडी चालक समेत गरी ४ जना सवार थिए । चालक भने पौडिएर नदी बाहिर निस्केको र ३ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

उनीहरु खेटाङ जान लागेको बुझिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);