प्रचण्ड गएकै दिन रवि भारत उडे, संयोग की योजना ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

प्रचण्ड गएकै दिन रवि भारत उडे, संयोग की योजना !

काठमाडौं, १८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने औपचारिक भारत भ्रमणमा प्रस्थान गरेकै दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि उतै गएका छन् । रवि पत्नी निकितालाई साथमा लिएर बुधबार भारत उडेका हुन् ।

लामिछाने दम्पत्ति भारतको मुम्बई गएको स्रोतले जनाएको छ ।

नेपाली राजनीतिमा विभिन्न बहाना बनाएर विदेश जाने र गोप्य सम्झौता हुने गरेका छन् । प्रधानमन्त्रीको टोली र पुर्व गृहमन्त्रीसमेत रहेका रवि एकैदिन भारत जानुलाई निकै महत्वपुर्ण अर्थले हेरिएको छ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);