आज पनि दुई संसदीय समितिको बैठक | ईमाउण्टेन समाचार

Our Network

असार २ २०८३, बुधवार

आज पनि दुई संसदीय समितिको बैठक

काठमाडौं, १८ जेठ । आज संसदीय दुई समितिको बैठक बस्दैछ ।

बैठक प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

बैठकमा समितिगत विषयहरुको छलफल हुनेछ ।

Leave a Reply

ताजा समाचार