प्रचण्ड-मोदी भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रचण्ड-मोदी भेटवार्ता

नयाँ दिल्ली, १८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आज बिहिवार दिल्लीस्थित हैदरावाद हाउसमा दुई नेताबीच भेटवार्ता भएको हो ।

भारतको विदेश मन्त्रालयले प्रचण्ड र मोदीबीच भेटको तस्बिर सार्वजनिक गर्दै आपसी मित्रता र सहकार्य गहिरो भएको उल्लेख गरेको छ ।

बुधवार भारत भ्रमणमा नयाँ दिल्ली आएका प्रचण्डले आज विहान महात्मा गान्धीको समाधिस्थल राजघाटमा पुष्पगुच्छा अर्पण गरेका थिए । प्रचण्ड शनिवार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);