मुख्यमन्त्री पाण्डेलाई विश्व हिन्दु युवा संघको ज्ञापनपत्र, गाँजामा अनुसन्धान गर्न दिन माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

मुख्यमन्त्री पाण्डेलाई विश्व हिन्दु युवा संघको ज्ञापनपत्र, गाँजामा अनुसन्धान गर्न दिन माग

काठमाडौं । विश्व हिन्दु युवा संघले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ५ बुँदे ज्ञापन पत्र बुझाँएको छ ।

गुरुकुल तथा गौशाला निर्माणका लागि बजेट बिनियोजन सम्बन्धमा आज विश्व हिन्दु युवा संघले ५ बुँदे ज्ञापन पत्र बुझाँएको हो ।

संघका केन्द्रिय समिति अध्यक्ष ऋषिकेश जंग शाह सहितको समुहले मुख्यमन्त्रि पाण्डेको सचिवालयमा भेटघाट गरि गण्डकी प्रदेश भित्र आधुनीक गुरुकुल , गौशाला स्थापना र धार्मिक पर्यटनको लागि बजेट बिनियोजनका लागि ज्ञापन पत्र बुझाएको छ।

संघले गाँजा अध्ययन अनुसन्धानको लागि अनुमति दिन समेत निवेदन गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);