ओलीले सबै पुरुष नहुँदा पनि सृष्टि चल्छ भनेपछि महिलाहरु पेट मिचेर हाँसे | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

ओलीले सबै पुरुष नहुँदा पनि सृष्टि चल्छ भनेपछि महिलाहरु पेट मिचेर हाँसे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सँसारमा सबै पुरुष नभएपपनि सृष्टि चल्ने तर्क गरेका छन् । उनले पुरुष नभएपनि सृष्टि चल्ने तर महिला अनिवार्य हुनैपर्ने बताए ।

आज एमाले केन्द्रीय कार्यालय च्यासलमा अखिल नेपाल महिला संघको कार्यक्रममा ओलीले भने,‘सँसारका सबै पुरुष नहुँदा पनि सृष्टि चल्छ ।’ यसो भन्दा कार्यक्रम हलमा हाँसो गुञ्जिएको थियो ।

आफूले काम गर्न नसके अध्यक्षबाट हटाउनुपर्ने उनको भनाई थियो । सधै एउटै व्यक्ति पदमा रहिरहन नसक्ने बताए । उनले भने, मैंले काम गर्न नसके बा उता लाग्नुस् भन्दिए हुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);