महाकालीमा पौडी खेल्ने क्रममा बगेर एक किशोर बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

महाकालीमा पौडी खेल्ने क्रममा बगेर एक किशोर बेपत्ता

बासुदेव बडु । महाकाली नदीमा पौडी खेल्ने क्रममा बगेर एक किशोर बेपत्ता भएका छन् ।

महाकाली नगरपालिका ४ बंगाबगर का अन्दाजी १५ वर्षीय सुदिप सिंह धामी महाकाली नदीमा पौडी खेल्ने क्रममा बगेर वेपत्ता भएका हुन् ।

बेपत्ता भएका धामीको महाकाली नदि किनारमा खोजि भइरहेको तथा अहिलेसम्म पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

बेपत्ता धामी महेन्द्र नमुना उच्च मा वि मा कक्षा १० मा अध्यनरत रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);