काठमाडौं, २४ पुष ।भारत र चीनलगायतका मुलुकबाट आउने कच्चा पदार्थ महंगिएको कारण देखाउँदै सिमेन्ट र छडको मूल्यमा भारी वृद्धि गरिएको छ । विरगञ्ज नाकाबाट क्लिंकर आयात गर्न समस्या भएपछि सिमेन्टमा प्रतिबोरा ३० देखि एक सय रुपैयाँभन्दा बढी मूल्य बढाइएको छ भने छड पनि किलोकै ८ देखि १० रुपैयाँ महंगो भएको छ ।
सिमेन्ट र छडको मूल्यमा भारी वृद्धि
ताजा समाचार
भारतको पटाका कारखानामा विष्फोटः २१ को मृत्यु
१ घन्टा अघि
विद्युतीय गाडी आयात घट्यो, इन्धनबाट चल्ने बढ्यो
१ घन्टा अघि
केएमसी दुवाकोटमा मुटुको पहिलो सफल उपचार
१ घन्टा अघि
सत्ताको चक्रव्युह र न्यायको मरण
१ घन्टा अघि




