आज मनाङ मर्स्याङ्दी र थ्री स्टार भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आज मनाङ मर्स्याङ्दी र थ्री स्टार भिड्दै

काठमाडौं, १४ जेठ । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन् ।

दुवै खेल दिउँसो ३ बजेबाट च्यासल र एन्फा कम्प्लेक्समा शुरु हुनेछन् ।

च्यासल मैदानमा सातदोबाटो युथ क्लव र न्युरोड टिम एनआरटीबीच खेल हुनेछ भने एन्फा कम्प्लेक्समा मनाङ मर्स्याङ्दी क्लव र थ्री स्टारबीच खेल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);