नेपालले आज उज्वेकिस्तानसँग प्रतिष्पर्धा गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपालले आज उज्वेकिस्तानसँग प्रतिष्पर्धा गर्ने

काठमाडौं, १४ जेठ । काठमाडौंमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आज फाइनल खेल हुँदैछ । फाइनलका लागि आज भारत र काजकिस्तानबीच प्रतिष्पर्धा हुन लागेको हो ।

दुई देशबीचको फाइनल खेल साँझ ४ बजे शुरु हुनेछ । त्यस्तै आज नै तेस्रो स्थानको लागि नेपालले उज्वेकिस्तानसँग प्रतिष्पर्धा गर्दैछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहान ११ः३० बजे हुने खेलमा उज्वेकिस्तानलाई हराएर नेपाल तेस्रो स्थान हासिल गर्न चाहन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);