उज्जेकिस्तानलाई ३–१ सेटमा हराउँदै नेपाल तेस्रो | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

उज्जेकिस्तानलाई ३–१ सेटमा हराउँदै नेपाल तेस्रो

काठमाडौं, १४ जेठ । काठमाडौंमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा घरेलु टिम नेपालले तेस्रो स्थान सुरक्षित गरेको छ ।

उज्वेकिस्तानलाई ३–१ सेटमा हराउँदै नेपाल तेस्रो स्थानमा उक्लिएको हो । नेपालले उज्वेकिस्तानसँग २५–२०, १६–२५, १५–२५ र १३–२५ को सेटमा पराजित गरेको हो ।

खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भइरहेको छ ।
फाइनलका लागि आज भारत र काजकिस्तानबीच पनि प्रतिष्पर्धा हुनेछ । दुई देशबीचको फाइनल खेल साँझ ४ बजे शुरु हुनेछ ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);