काभा पुरुष भलिबलमा आज नेपाल र इरान भिड्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

काभा पुरुष भलिबलमा आज नेपाल र इरान भिड्दै

काठमाडौं, ५ असार । किर्गिस्तानमा जारी सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा) पुरुष भलिबल नेसन्स लिगको तेस्रो खेलमा नेपालले आज मंगलवार इरानसँग प्रतिष्पर्धा गर्दैछ ।

बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले इरानको सामना गर्न लागेको हो ।

नेपाल र इरानबीचको खेल ३ः४५ बजे शुरु हुनेछ । नेपालले यसअघिका दुई खेलमा हार व्यहोरोको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);