रुबी राणाकी छोरीलाई ’मिस नेपाल इन्टरनेसनल’को उपाधि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

रुबी राणाकी छोरीलाई ’मिस नेपाल इन्टरनेसनल’को उपाधि

काठमाडौं, १४ जेठ । मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीइच्छा प्रधानले जितेकी छन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न फाइनलमा उनले उपाधि २३ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन् ।

उनलाई गतबर्षकी मिस नेपाल प्रियंकारानी जोशी ताज लगाई दिएकी छन् ।

’मिस नेपाल इन्टरनेसनल’ ललितपुरकी २५ वर्षीया प्रसिद्धि शाह मिस नेपाल इन्टरनेसनल घोषित भइन्।

प्रसिद्धि नेपालकी पहिलो मिस नेपाल वर्ल्ड रुबी राणाकी छोरीसमेत हुन । फिनालेमा २४ जना प्रतिस्पर्धी भिडेका थिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);