शृङ्खला खतिवडाको मिस वर्ल्ड यात्रा शीर्ष १२ मा सकियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

शृङ्खला खतिवडाको मिस वर्ल्ड यात्रा शीर्ष १२ मा सकियो

miss-world

काठमाडौं, २२ मंसिर । शृङ्खला खतिवडाको मिस वर्ल्डको यात्रा शीर्ष १२ मा नै सकिएको छ । चीनमा जारी मिस वर्ल्डको फाइनलमा उनी टप १२ मा पुग्न सफल भएकी छन् ।

खतिवडासँगै न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल्याण्डकी निकोलेन पनि शीर्ष १२ मा पुगेका थिए । शृङ्खला र जेसिकालाई पछि पार्दै थाइल्याण्डकी निकोलेन मिस एसिया बनिन् ।

खतिवडाले इन्टर कन्टिनेन्टल उपाधि जित्न नसकेपछि उनको यात्रा आजबाट सकिएको छ । नेपालको तर्फबाट मिस वर्ल्ड मा प्रतिस्पर्धा गरिरहेकी श्रृङ्खला मिस नेपाल हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);