श्रृङ्खला बनिन मिस नेपाल वल्र्ड २०१८ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

श्रृङ्खला बनिन मिस नेपाल वल्र्ड २०१८

shrinkhala khatiwada

काठमाडौं, २९ चैत । यस वर्षको ‘मिस नेपाल वल्र्ड २०१८’ श्रृङ्खला खतिवडा बनेकी छन् । होटल अन्नपूर्णमा भएको अन्तिम प्रतिस्पर्धामा मकवानपुरकी खतिवडाले अन्य २४ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधी जितेकी हुन्।

त्यस्तै ‘मिस नेपाल यूनिभर्स’को उपाधि मनिता देवकोटाले जितेकी छिन् ।  ‘मिस नेपाल अर्थ’को उपाधि प्रिया सिग्देल र ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि रोनाली अमात्यले जितेकी छिन् ।

द हिडेन ट्रेजरले आयोजना गरेको यस बर्षको ‘मिस नेपाल २०१८’मा सुनिल शाक्य, भावना घिमिरे, रविन्द्र मिश्र, अशिष्मा नकर्मी, श्रीहर राना, प्रतिष्ठा अमात्य बिष्ट, दीपक बिष्ट, निकिता पौडेल, इभाना मानन्धर र राजुविक्रम शाह निर्णायकको रुपमा रहेका थिए ।

missnepal2018

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);