आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

dollar

काठमाडौं, ११ जेठ । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ९६ पैसा र विक्रिदर १३२ रुपैयाँ ५६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ८८ पैसा र विक्रिदर १४२ रुपैयाँ ५३ पैसा रहेको छ ।

त्यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ३४ पैसा र विक्रिदर ९७ रुपैयाँ ७९ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);