आजको लागि यस्तो छ डलरको भाउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आजको लागि यस्तो छ डलरको भाउ

काठमाडौं, १२ जेठ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९ पैसा र विक्रिदर १३२ रुपैयाँ ६९ पैसा रहेको छ ।

त्यसैगरी, एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ६५ पैसा र विक्रिदर १४२ रुपैयाँ ३० पैसा रहेको छ ।

त्यसैगरी,एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ २४ पैसा र विक्रिदर ८६ रुपैयाँ ६३ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);