इन्टरनेटमा बढाउन खोजिएको अनुचित मूल्य रोक्न प्रदीप पौडेलको माग | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

इन्टरनेटमा बढाउन खोजिएको अनुचित मूल्य रोक्न प्रदीप पौडेलको माग

काठमाडौं, ८ जेठ । प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले इन्टरनेटको मूल्य अनुचित रुपमा बढाउन लागेको भन्दै रोक्न माग गरेका छन्

सोमबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले यसबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।

इन्टरनेट सेवा प्रदायक कम्पनीले सेवाको गुणस्तर बढाउन भन्दा पनि अनुचित रुपमा मूल्य बढाउन खोजेको उनको भनाइ छ ।

Leave a Reply