आज त्रिभुवन आर्मी र फ्रेण्ड्स क्लवबीच प्रतिष्पर्धा हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

आज त्रिभुवन आर्मी र फ्रेण्ड्स क्लवबीच प्रतिष्पर्धा हुने

काठमाडौं, ८ जेठ । शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । खेल दिउँसो ३ बजेबाट च्यासल र एन्फा कम्प्लेक्समा शुरु हुनेछ । एन्फा कम्प्लेक्समा हुने खेलमा त्रिभुवन आर्मी क्लव र फ्रेण्ड्स क्लवबीच प्रतिष्पर्धा हुनेछ ।

त्यस्तै च्यासल मैदानमा चर्च ब्वाइज युनाइटेड र हिमायन शेर्पा क्लवबीच प्रतिष्पर्धा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);