काठमाडौं, २३ पुष । नेपाल सरकारले उच्च प्राथमिकता दिएका राष्ट्रिय गौरवका आयोजनाहरूकै भौतिक प्रगति निराशाजनक देखिएको छ । चालू आर्थिक वर्ष ०७४–७५ को पहिलो ४ महिनामा कुल २१ वटा गौरवका आयोजनामध्ये २० वटा आयोजनाले लक्ष्य हासिल गर्न असफल भएका छन् ।