दुई वटा संसदीय समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, ५ माघ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ ।

बैठकमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरुको हालसम्मको भौतिक/ वित्तीय प्रगति, समस्या र चुनौती, समस्याको कारण भावी कार्ययोजनाबारे छलफल हुनेछ ।

त्यस्तै मध्यान्ह १२ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा समितिगत विषयमा छलफल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);